सबै सर्किटहरु अहिले व्यस्त छन्, सर्किट तबसम्म व्यस्त हुनेछन्, जबसम्म यो देशका सर्टसर्किटहरुमाथि विजय प्राप्त हुनेछैनन् ।
यो त्यही प्रतिनाद हुनेछ, जसले प्रत्येक ती वितृष्णा, आक्रान्त, पीडा, क्रन्दन, प्रेम, हौसला, आवाज, क्रान्तिका नादलाई प्रतिनिधित्व गर्दै, तिनैलाई प्रतिनादित गर्नेछ ।


0 comments:
Post a Comment